बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अवैध लागूऔषध गाँजासहित महिला पक्राउ

काठमाडौँ । प्रहरीले लागुऔषध गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीया इन्दिरा श्रेष्ठ छिन् । काठमाडौँ महानगरपालिका–१५ तल्लो विजेश्वरीस्थित विष्‍णुमती करिडोरबाट उनलाई पक्राउ गरिएको...