बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियामा अपराध रोक्न ‘होलोग्राफिक प्रहरी’ तैनाथ

सोल । सोल प्रहरीले मान्छेकै आकारको होलोग्राफिक प्रहरी तैनाथ गरेको छ । राजधानी सोलमा सुरक्षाको अनुभूति बढाउन र अपराधलाई निरुत्साहित गर्न हरेक साँझ ७ बजेदेखि १० बजेसम्म प्रहरीको पोसाक लगाएका...