मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मकवानपुरबाट ८ हजार क्याप्सुल ट्रामाडोलसहित ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ठुलो परिमाणमा लागुऔषध (ट्रामाडोल) बरामद गरेको छ । बिहीबार ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको मकवानपुरका एसपी...