काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सोमबारको प्रतिनिधिसभामा आफूहरूलाई लक्षित गर्दै व्यक्त गरेको धारणाको जवाफ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंहले मंगलबारको प्रतिनिधिसभा बैठकमा फर्काएका छन् । सोमबारको...