काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै युक्रेन शान्ति सम्झौतासँगै अमेरिका-संयुक्त अधिकाराज्य (युके) अर्थात् बेलायतबीच व्यापार सम्झौता हुुने बताएका छन् । बेलायती प्रधानमन्त्री कीर स्टार्मरसँगको भेटवार्तापछि ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले आफुलाई...