काठमाडौँ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिइको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक...