बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

के छ जसपा र राष्ट्रिय मुक्ति पार्टीबिच भएकाे कार्यगत एकताकाे सहमति पत्रमा ? (पूर्णपाठ)

काठमाडौँ । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले...