शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

१२ बजे १२ समाचार: चुनावको पक्षमा उभियो माओवादी, सरकारमा जेनजीको सहभागिता अन्योलमा

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सरकारमा जेनजीको सहभागिता अन्योलमा अन्तरिम सरकारमा आफ्नो प्रतिनिधित्वको सवालमा जेनजी समूहभित्र मतभिन्नता...