बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

केपी ओलीको प्रश्न : प्रधानमन्त्रीजी कस्तो चुनाव गर्न खोजेको ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई कस्तो चुनाव गराउन खोजेको हो भन्दै प्रश्न गरेका छन् । बुधबार काठमाडौँमा स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष...