विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट सहभागी भएका मन्त्रीहरूलाई परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले यसअघि नै मन्त्रीमण्डल पुनः गठन गर्न...