बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी लगायतका माग सम्बोधन गर्न संसद् पुनर्स्थापना गर्नुपर्छ : उपमहासचिव ज्ञवाली

परासी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको तयारीसँगै एमाले संसद् पुनर्स्थापनाको एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् । नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद् पुनर्स्थापना नै...