काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुने बताएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान...