काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा निर्भर रहने बताएका छन् । महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै सो...