शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा एक पुरुषको शव फेला, ३ जना प्रहरीको नियन्त्रणमा

बुटवल । रुपन्देहीको सैनमैनामा नगरपालिका एक पुरुषको शव फेला परेको छ । बुधवार सैनमैना नगरपालिका–२ मा रहेको बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा एक पुरुषको शव फेला परेको हो ।...