बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनपछि पहिलो पटक ओली गृहजिल्ला झापामा

झापा । लामो समय काठमाडौँ उपत्यकामा सिमित रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन्...