आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।  २८ गतेदेखि सुरु हुने...