काठमाडौँ । सोमबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेश दियो । उनले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएकाले मुख्यमन्त्री पद जाने निश्चितजस्तै छ...