काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’ को उपाधि कहिल्यै ननाशिने बताएका छन् । कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आज नखिपोटमा आयोजना गरेको सन्तनेता...