मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अहिलेसम्म पार्टी केन्द्रबाट कुनै निर्देशन नआएको बताएको छ । केन्द्रीय नेतृत्व तहमा नेकपा...