मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पाण्डेद्वारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आइतबार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भइरहेको भन्दा स्तरीय र विस्तारित सेवा दिन निर्देशन दिए...