मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

क्रान्तिकारीको नेतृत्व छनोटमा पार्टीले हस्तक्षेप नगर्ने, सहयोग मागे विचार गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अखिल क्रान्तिकारीको नेतृत्व छनोटमा हस्तक्षेप नगर्ने नीति लिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अहस्तक्षेपकारी नीति लिएको हो ।  ...