काठमाडौँ । अखिल क्रान्तिकारीले सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा व्यवस्था भएका नीतिगत त्रुटिहरूको विषयमा सडक अन्तरक्रिया गर्ने भएको छ । ...