शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति रवि लामिछानेलाई छिमेकी मुलुक भारतले दिएको उच्च सम्मान जनमतको कदर भएको बताएका छन् ।  भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने...