विराटनगर । २०८१ माघदेखि कोशी प्रदेश सभा सचिवको पद रिक्तजस्तै छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि भूमिगतजस्तै भए । केही दिन अगाडि प्रदेश सभामा...