मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सन्दीप र रोहित चम्किँदा कतारलाई हराउँदै नेपाल विश्वकप नजिक

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२६ मा आयोजना हुने विश्वकप नजिक पुगेको छ । मंगलबार नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको...