काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’मा सहभागिताका लागि फिलिपिन्सको मनिला प्रस्थान गर्ने भएका छन् । उनी...