मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश

कोलकाता । कोलकाता उच्च अदालतले बलात्कारको मामिलामा आईपीएलका क्रिकेट खेलाडी अभिषेक पोरेललाई पक्राउ गर्न आदेश दिएको छ।  अदालतले कथित निजी तस्बिर तथा भिडियोहरू सार्वजनिक हुनबाट रोक्न पोरेलका इलेक्ट्रोनिक उपकरणहरू जफत गर्न प्रहरीलाई...