मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एम्बुलेन्समै महिलामाथि बलात्कार, चालक र प्राविधिक पक्राउ

बिहार । बिहारको गया जिल्लामा होमगार्ड भर्ती प्रक्रियामा सहभागी एक महिलामाथि एम्बुलेन्सभित्रै बलात्कार भएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले एम्बुलेन्सका चालक र प्राविधिकलाई नियन्त्रणमा लिएको छ। गयाका सहर प्रहरी सुपरिटेन्डेन्ट रामानन्द...