मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

क्यानडामा कपिल शर्माको क्याफे नजिकै चौथोपटक गोली प्रहार, ज्यान मार्ने धम्की

टोरन्टो । क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रेमा चर्चित भारतीय कमेडियन कपिल शर्माको ‘क्याप्स क्याफे’ नजिकै रहेको एक रेस्टुरेन्टमा गोली प्रहार भएको छ।  ‘चाय सुट्टा बार’ आउटलेट नजिकै भएको यस घटनाले कपिल शर्माको...