मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बुधबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्...