ताइझोउ । चीनमा एकै हप्ताभित्र दोस्रो शक्तिशाली आँधी (टाइफुन) भित्रिएको छ। ‘बाभी’ नाम दिइएको उक्त आँधीको जोखिमका कारण संकटग्रस्त क्षेत्रबाट झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको चौडाइजत्रो अर्थात् आफ्नो...