धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले अगामी मंसिरमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष बन्ने कुरामा शङ्का नभएको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल...