बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीका पूर्वमुख्यमन्त्रीले मुख्यमन्त्रीलाई सोधे–तपाई आफ्नै पहल र प्रयत्नले मुख्यमन्त्री हुनुभएको हो र ?

कास्की । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘तपाई आफ्नै पहल र प्रयत्नले मुख्यमन्त्री हुनुभएको हो र ?’ भन्ने प्रश्न गरेका छन्...