काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले रोजगारीका सिलसिलामा मलेसियामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो राहदानी सधैं आफैँसँग राख्न विशेष आग्रह गरेको छ। दूतावासले आज जारी गरेको विज्ञप्तिमा मलेसियाको प्रचलित कानुन तथा नियमको...