मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कास्कीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कास्की । कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना...