बुटवल । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा जनताले अनुभूति गर्ने खालको कुनै नयाँपन नभएको टिप्पणी गरेका छन्। रूपन्देही व्यापार सङ्घले आज...