कैलाली) । कैलालीका तीन पालिका तहमा अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति बनाउन लागिएको छ । लम्की चुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति २०८२ बनाउन लागिएको...