बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

युक्रेनद्वारा बेलायती ‘स्टोर्म श्याडो’ क्षेप्यास्त्रले रुसी रासायनिक प्लान्टमा हमला

कीएभ । युक्रेनले बेलायतमा निर्मित 'स्टोर्म श्याडो' लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरी रुसी रासायनिक प्लान्टमा सफलतापूर्वक हमला गरेको सेनाले मंगलबार घोषणा गरेको छ। युक्रेनको सशस्त्र बलका जनरल स्टाफले यो हमला ‘सफल...