कुनै समय आयातमा मात्रै निर्भर रहेको नेपाली जुत्ता उद्योग अहिले आत्मनिर्भरताको गौरवपूर्ण यात्रा गरिरहेको छ । यस उद्योगले उच्च रोजगारी सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ । नेपाली...