बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ग्रान्डीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

काठमाडौँ । टोखा नगरपालिका-३ ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।  सोही ठाउँ बस्ने ५६ वर्षीय मदन कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको हो । ...