ढाकामोहन बराल
आज छोरो चाँडै स्कूलबाट घर आयो । “बाबु के भयो ? छिटै घर आईस् त । सन्चो भएन कि के हो ?” माइला दाइले दैलामुनिको गरोमा मकै गोड्दै सोधे । “खोइ, पाले बा बाहेक कोइ छैनन् स्कूलमा । एक घण्टीसम्म त दश कक्षाको दाई र दिदीले पढाउनु भयो । त्यस...
“दिनभर भोकै बसियो । अब साँझमा धुनीको दर्शन गरेर खाने मेसो गरौं ।” एक सुरले टिभीमा समाचार हेरिरहेका पिताम्बर बा श्रीमतीको बोलीले झस्के । “हुन्छ हिँड न त,” उनले स्वीकार गरे । चार दिन भयो, पिताम्बर बा को मनमा आँधी चलिरहेको छ । श्र...
आज स्कूलमा सुनिताको क्लासमा नेपाली पढाउने मिसले सबै जनासँग एक एक गर्दै “आफ्नो आफ्नो बाबुआमाले के गर्नु हुन्छ भन ।” भनेर सोध्नु भयो । सायद सबैका फरक फरक पेशा हुन्छन् भन्ने बुझाउनको लागि होला । सबैले आफ्ना बुबाआमा जे गर्छन्, त्यो भन्दै गए । ...
तीन महिना अगाडि मात्र चेक रिपब्लिकबाट मगाएको ‘म्याक्स’ बिरामी पर्न थालेर निकै तनावमा थिएँ । त्यसमाथि काठमाडौंको जाम र पार्किङको असुविधाजनक अवस्था । बरु मानिसको डाक्टर घरमा नै बोलाउन सकिने तर कुकुरको राम्रो डाक्टर खोज्न क्लिनिक नै धाउनु पर्ने । क...
मिजुकीले आज साँझसँगै खाना खाउँ भनेकी हुनाले तयारी अवस्थामा थिएँ । लगत्तै उसको फेरि फोन आयो । ‘मरहठ्ठा आज नेपाली खाना खानुपर्छ है,’ उसले भनी । यसरी खाना खाने कार्यक्रम हुँदा अन्य खाना खाने दिनमा उसैले रोजेको ठाउँमा जाने गरे पनि नेपाली खाना खाने दिन...