काठमाडौँ । पछिल्लो समय बजारमा सिमेन्ट र डन्डीको मूल्य घटेको छ । उद्योगीहरूले सिमेन्टको मूल्य ५० रुपैयाँभन्दा बढी र डन्डीमा ५ रुपैयाँसम्म घटेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दहालले...
काठमाडौँ । देशभरका ५ वटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याएका छन् । देशको राजधानी रहेको काठमाडौं महानगर भने आन्तरिक विवादमै अल्झिएको छ । ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, विराटनगरले...
काठमाडौँ । धुलिखेल–खावा सडकखण्ड अहिले बेहाल अवस्थामा छ । घाम लाग्दा धुलो र पानी परेका वेला हिलोले सडक ओहोरदोहोर गरिनसक्नु छ । भत्काएर अलपत्र छाडिएको यो सडकखण्डमा जोखिमपूर्ण यात्रा गर्दै...
काठमाडौँ । न्यायपालिका भनेको न्यायको मन्दिर हो, अन्यायमा परेकाहरूको अन्तिम आशाको केन्द्र । तर सबैलाई न्याय दिलाउने यस ‘मन्दिर’का न्यायमूर्तिहरू माथि नै दुर्व्यवहार र आक्रमण हुन थालेको छ । जसले...
काठमाडौँ । कृषि प्रधान मुलुक भनिन्छ नेपाललाई । २०७८ को कृषि गणनाअनुसार ६२ प्रतिशत घरपरिवार कृषिमा संलग्न छन् । तर पनि कृषिजन्य वस्तु ठुलो परिमाणमा बाहिरी मुलुकबाट आयात हुने गरेको...
काठमाडौँ । चालु वर्षको ११ महिना (जेठ मसान्तसम्म) को अवधिमा निर्यात ७७ प्रतिशत र आयात १३ प्रतिशतले बढेको छ । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । आयात...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) का लागि ल्याएको बजेटबारे प्रदेश सभामा छलफल जारी छ । छलफलका क्रममा विपक्षीहरूले बजेटको आलोचना गरेका छन् । प्रदेशका आर्थिक मामिला...
पोखरा । गण्डकी प्रदेश सरकार मातहतका केही मन्त्रालयले आगामी आर्थिक वर्षकका लागि प्रदेश सभा सदस्य (सांसद)लाई ५ लाखदेखि साढे २ करोडसम्मको बजेट सिलिङ दिए । त्यसमा पनि समानुपातिक र प्रत्यक्ष...
काठमाडौँ । सुनमा भ्याट लगाएपछि आन्दोलनमा उत्रिएका व्यवसायीलाई उपभोक्ता अधिकारकर्मीले पनि साथ दिएका छन् । सरकारले आगामी आर्थिक बजेटमा सुन विलासिताको वस्तु मान्दै २ प्रतिशत कर र हीरामा १३ प्रतिशत भ्याट...
काठमाडौँ । नेपाल सरकारको आधिकारिक सिफारिसलाई जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अस्वीकार गरेपछि समस्या उत्पन्न भएको छ । मन्त्रालयले प्राविधिक तालिमका लागि पहिलो नम्बरमा मनोनयन गरेका एक वरिष्ठ इन्जिनियरलाई अयोग्य...
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्रम सडकमा ७५ करोड रुपैयाँ विनियोजन भएको पाइएको छ । मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार पहुँचमार्गका नाममा विभिन्न १९ परियोजनामा सो बराबरको रकम विनियोजन...
काठमाडौँ । लामो समयदेखि नेपाली अर्थतन्त्रमा बहस र राजनीतिक खपतको विषय बन्दै आएका रुग्ण तथा बन्द सार्वजनिक संस्थानहरूको भविष्यबारे सरकार अन्ततः निष्कर्षमा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...
काठमाडौँ । गत वर्ष असोज १२ गते आएको अविरल वर्षाले थङथिलो बनेको बीपी राजमार्ग अहिले पनि लथालिङ्गकै अवस्थामा छ । यसलाई पहिलाकै स्वरूप पुर्याउन निकै गाह्रो छ । नेपालको पूर्वी भेगलाई...
काठमाडौँ । अटो व्यवसायीहरूको साझा संगठन नाडा अटोमोबाइलस एसोसिएसन अफ नेपालभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । नाडामा कार्यसमिति चयन भएको साता नबित्दै सुरु भएको लफडा पछिल्लो समय थप उत्कर्षमा पुगेको...
विराटनगर । कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्षमा गरेका प्रगति विवरणसहितको आर्थिक सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनु पूर्व शनिबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२...
काठमाडौँ । असार महिनाका लागि वाणिज्य बैंकहरुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार सार्वजनिक गरेको मासिक ब्याजदर तालिका अनुसार जेठ महिनाको तुलनामा असार महिनाका लागि अधिकांश...
काठमाडौँ । पाकिस्तानी बैंक हबिब हिमालयन बैंकको स्वामित्वबाट बाहिरिने प्रक्रिया फेरि सुरु भएको छ । लामो समय अघिदेखि बाहिरिन चाहेर पनि नियामक निकायको सहयोग नपाउँदा रोकिएर बसेको हबिब अहिले बाहिरिने...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको अर्थतन्त्रका प्रायः सबै सूचकहरू सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार देशको समग्र अर्थतन्त्रमा केही सुधारको...
काठमाडौं । राष्ट्रिय गौरवका ९ वटा आयोजनाका लागि संघीय सरकारबाट शून्य बजेट विनियोजन भएको छ । सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा राष्ट्रिय गौरवमा सूचीकृत २७ मध्ये ९ आयोजनामा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनापछि मात्रै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।...
काठमाडौँ । राष्ट्रिय गौरवको सूचीमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना थप अनिश्चित बनेको छ । १२०० मेगावाट क्षमताको जलाशययुक्त उक्त आयोजना आफ्नै लगानीमा बनाउने यसअघिको निर्णयबाट पछि हट्दै सरकारले सार्वजनिक निजी...
भक्तपुर, सूर्यविनायककी निष्ठा कायस्थले स्नातकोत्तर पढ्दै गर्दा (२०७६ सालतिर) तानमा कपडा बुन्ने एक कम्पनीमा सह–व्यवस्थापकका रूपमा काम गर्थिन् । परीक्षाका बेला काम छाडेर बसेका बेला उनलाई आफैँ केही गर्ने हुटहुटी...
काठमाडौं । आजभन्दा १२ वर्षअघि २०७० सालमा नेपाल राजनीतिक रूपमा अस्थिर र अनिश्चित मुलुक थियो । संविधानसभा विघटन भएर देशले अर्को चुनावको प्रतीक्षा गरिरहेको थियो । देश प्रधानन्यायाधीश नेतृत्वको गैरदलीय...
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटलाई धेरैले सन्तुलित मानेका छन् । हरेक वर्ष बजेटपछि सरकार र अर्थमन्त्रीको व्यापक आलोचना हुने गथ्र्यो...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा विलासिता शुल्क र हिरामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि सुन व्यवसायीहरू आन्दोलनको तयारीमा छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नयाँ सहर निर्माण तथा विकास आयोजनालाई १ अर्ब ७० करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु वर्ष २०८१/०८२...
काठमाडौँ । उद्योग मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले उत्पादन तथा आयात गरिएका सबै वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल अनिवार्य गराउन कडाइ गरेको छ । विभागले...
काठमाडौँ । लुम्बिनी प्रदेशको पहाडी जिल्लालाई जोड्ने एउटा महत्त्वपूर्ण सडक हो–सहिद मार्ग । दाङको घोराहीबाट सुरु भएर रुकुमको मैकोटसम्म पुग्ने यो सडकको लम्बाई २२० किलोमिटर छ । सुन्दर हिमाली पर्यटकीय स्थानको...
काठमाडौँ । सहरी विकास मन्त्रालयले बस्ती विकासका नाममा तीन हजारभन्दा धेरै टुक्रे योजना हालेको पाइएको छ । सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि सो बराबरको योजना समावेश गरेर...
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूको सिफारिसमा खर्च गर्न पाउने गरी सरकारले (सांसद विकास कोष) ३४ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको पाइएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को...
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १८ वर्षअघि वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गर्ने घोषणा गरेको थियो । यद्यपि अहिलेसम्म बोर्डले कमोडिटी एक्सचेन्ज सञ्चालनमा ल्याउन सकेको छैन । धितोपत्र बोर्ड...
काठमाडौँ । बजेटको पूर्वसन्ध्यामा उद्योगीहरूले सिमेन्ट कंक्रिट सडक (ढलान) निर्माणमा सरकारसमक्ष लबिङ गरिरहेका छन् । यस्ता सडकले स्वदेशी सिमेन्टलगायत उत्पादनको खपत बढ्नुका साथै गुणस्तरीय निर्माण हुने उनीहरूले तर्क गरेका छन्...
काठमाडौँ । नेपालमा विद्युतीय गाडीमार्फत ठुलो वैदेशिक लगानी भित्र्याउन सकिने देखिएको छ । ६५ देखि ७० प्रतिशतसम्म विद्युतीय गाडीको खपत हुन थालेसँगै यस क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न सहज भएको...
काठमाडौँ । दुई दशकदेखि सफल हुन नसकेको सरकारको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्षभित्रै कार्यान्वयनमा आउने भएको छ । पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यविधिको ड्राफ्ट रायका लागि अर्थ मन्त्रालय र...
काठमाडौँ । इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)को विवादले पछिल्लो समय सेयरधनीको खातामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जान रोकिएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले रियल सेक्टरका कम्पनीहरूले पनि साधारण...
काठमाडौँ । ग्वार्को ओभरपास निर्माणको अन्तिम चरणमा पुगेको छ । भौतिक संरचना निर्माणको समग्र काम सकिसकेको छ भने अब कालोपत्र गर्न बाँकी रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ...
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आउने तयारी भइरहँदा विद्युतीय सवारी (ईभी)को आयात बढेको छ । रसुवा र तातोपानी नाका हुँदै भित्रिने ईभी त्यहाँका सुक्खा बन्दरगाहमा नअटाएपछि चोभारसम्म ल्याइएको छ...
काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार मात्रै सम्पन्न भयो । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको सगरमाथा संवादको...
काठमाडौँ । सरकारले प्रत्येक उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेको छ । यति मात्र होइन, उपभोग्य वस्तुहरूमा सम्पूर्ण विवरण खोलेर लेभलसमेत लगाएको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तो...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गरेको प्राधिकरणको नाफामा महालेखाले ‘अब्जेक्सन’ जनाएको छ । महालेखापरीक्षको कार्यालयले बुधवार सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष...