काठमाडौँ । नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना गरिएको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’को तयारी तीव्र पारिएको छ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा यही चैत
म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार २०८२ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता...
काठमाडौँ । भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबिच बिहीबार सातवटा उच्च प्रभाव सामुदायिक विकास आयोजना कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट भएका विद्युत खरिद सम्झौता (पीपीए) र विद्युत विकास विभागबाट जारी अनुमतिपत्रहरूको विस्तृत अध्ययन गर्न दुईवटा छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको...
रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय...
टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकाले इरान छोड्ने घोषणा गरेसँगै बुधबार एसियाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। तेहरानसँग कुनै सम्झौता भए वा नभए...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले बस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नवनिर्वाचित बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद ऐन संशोधनका लागि देखाएको चासो र सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्। महासंघको २६ औँ साधारण...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाउनु सकारात्मक कदम भएको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा तथा...
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा विस्तार गरेको छ। यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावी सरगर्मीले उचाइ लिइरहेका बेला वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको एउटा सार्वजनिक अभिव्यक्तिले निजी क्षेत्रको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । आगामी हप्ता हुने...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबिचको एकता अपरिहार्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वर्तमान उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रका एजेण्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महासङ्घको ६०...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको श्रीवृद्धि र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा आवश्यक रहेको बताएका छन्। महासङ्घको ६० औँ साधारण सभाअन्तर्गत वस्तुगततर्फका कार्यकारिणी...
काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि राज्यले बनाउने कानुन नै सबैभन्दा महत्त्वपूर्ण हुने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घको चुनावी...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) को २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (ए.डी.) लामाको नेतृत्वमा प्यानल घोषणा गरिएको छ। काठमाडौँमा सोमबार आयोजित एक...
वासिङ्टन डिसी । इरानसँगको बढ्दो तनाव र युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि जारी छ। मंगलबार एसियाली कारोबारको सुरुवाती समयमै अमेरिकी तेलको मूल्य ३ प्रतिशतले बढेर प्रतिब्यारेल...
काठमाडौँ । निर्माण क्षेत्रमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कडा निर्देशन दिएका छन् । उनले निर्माण व्यवसायीहरूलाई कुनै पनि सरकारी कर्मचारीलाई ‘अतिरिक्त...
काठमाडौँ । सरकारले १० वर्षभन्दा बढी समयदेखि बैंक खातामा निष्क्रिय रहेको रकम राज्यकोषमा ल्याउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएसँगै पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारका...
पोखरा । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । महासङ्घको चौथो महाधिवेशनबाट नेतृत्वका लागि २ जनाले दाबी गरेका हुन् । हालका कोषाध्यक्ष तथा स्याङ्जा उद्योग...
काठमाडौँ । इरान समर्थित हुथी विद्रोहीले इजरायलमाथि पहिलो पटक आक्रमण गरेसँगै पश्चिम एसियाको तनाव थप भयावह बनेको छ । यो द्वन्द्व विस्तार भएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो...
काठमाडौँ । नयाँ जनादेशपछि बनेको नयाँ सरकारले अर्थतन्त्रलाई गति दिन सरकारले ‘सक थेरापी’को नीति अघि सारेको छ । अर्थात् अर्थात् छोटो समयमै तीव्र र एकैचोटि व्यापक आर्थिक सुधार लागु गर्ने...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे शासकीय तथा आर्थिक सुधारको कार्यसूचीले मुलुकको समग्र अर्थतन्त्रलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने विश्वास व्यक्त गरे।...
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गरेको र राइडरहरूको श्रम शोषण गरेको भन्दै ‘प्रो राइडर समूह’ले चरणवद्ध आन्दोलन सुरु गरेको छ। आइतबार काठमाडौंको बल्खुमा भेला भएका...
काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा चयन भएका छन् । शनिबार काठमाडौंमा भएको संस्थाको पाँचौँ अधिवेशनले उनलाई निर्विरोध चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र...
काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति घोर भर्त्सना र निन्दा गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी...
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएकोमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले नवगठित सरकारप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ। महासङ्घका महासचिव बद्री प्रसाद चौलागाईंले...
काठमाडौँ । नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दा उनको वरीयता...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको...
काठमाडौँ । एसियाली बजारमा बुधबार बिहानै कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता भइरहेको अभिव्यक्ति दिएसँगै तेलको मूल्य ह्वात्तै घटेको हो।...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ सामान्य रूपमा घटेको छ । युरोपियन युरो, युके...
काठमाडौँ । पश्चिम एसियामा बढ्दै गएको सैन्य तनावले नेपाली अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष नकारात्मक असर पार्न थालेको छ। अमेरिका, इजरायल र इरानबीचको बढ्दो द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि, वैदेशिक रोजगारीमा रहेका...
काठमाडौँ । पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता भएको भन्ने खबरलाई इरानले अस्वीकार गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य पुनः बढ्न थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै...
काठमाडौँ । नेपालमा सस्तो र सर्वसुलभ इन्टरनेट पहुँच सुनिश्चित गर्ने दिशामा महान्यायाधिवक्ताको कार्यालयले एउटा ऐतिहासिक र दूरगामी निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघले जिकिर गरेको छ। लामो समयदेखि इन्टरनेट महसुल...
काठमाडौँ । नेपालमा ११३ वर्षअघि (सन् १९११/वि.सं. १९६८) मा जलविद्युत् उत्पादन सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको शासनकालमा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत् केन्द्र स्थापना भएर विद्युत् उत्पादन...
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि बजेट निर्माणको तयारी थालेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण कार्य अगाडि बढाइएको जनाएको...
काठमाडौँ, ९ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ...
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/ ८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब...