मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड ३३ लाख ८८...
काठमाडौँ । नेपालमा पहिलोपटक वि.सं. १९७० मा गाडी भित्रिएको थियो । फोर्ड कम्पनीले बनाएको त्यो गाडीमा बत्ती समेत थिएन । त्यसबेला काठमाडौँसम्म आउने सडक पूर्वाधार नहुँदा मानिसहरूले बोकेर ल्याएका थिए...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ...
चितवन । आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट)बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदार निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्ज्वल रहेको बताएका छन् । नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक...
काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा...
काठमाडौँ । नेपाल बैंक लिमिटेड र मोरङ जिल्ला, बिराटनगर–१० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार नेपाल...
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रा.लि.बिच सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब बैंकका ग्राहकले धनगढी, कैलालीस्थित कैलाली...
काठमाडौँ । ग्लोकल प्रा.लि.ले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को ११औं संस्करणका शीर्ष ६ फाइनलिस्टहरूको नाम सार्वजनिक गरेको छ। घोषित फाइनलिस्टहरूमा धनुषाका सामग्री निर्माता कृष्ण यादव, स्याङ्जाकी यौन...
काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू गरिरहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा...
काठमाडौँ । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब...
काठमाडौँ । वर्षायामको अन्त्यसँगै नेपालमा चाडवाडको सिजन सुरु भएको छ । सबैभन्दा ठुला चाडहरू दसैँ तिहारको नजिक आइपुग्दा यति बेला कतिपयले नयाँ घर तथा सवारी साधनको योजना बनाइरहेका छन् ।...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित १० लाख रुपैयाँभन्दा बढी लागतका सबै आयोजनाहरूको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ । महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले...
काठमाडौँ । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसका रूपमा नियुक्त गरेको छ। कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने...
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा १३०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बिहीबार छापावाल सुन...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो–२०२५’को अवलोकनकर्ताको भीड बढ्दै गएको छ । मंगलबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको अटो शोमा हरेक दिन आगन्तुकहरूको भीड बढ्दै गएको...
म्याग्दी । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१–०८२ मा म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतमा थप २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रममार्फत...
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम धमाधम चलिरहेको छ । गत माघ १० गते सुरुङ मार्गको ब्रेकथ्रु भएपसि भौतिक संरचनाहरू निर्माणको कामले तीव्र गति लिएको सिद्धबाबा सुरुङ...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र...
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु...
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म सन्तुलित वित्तीय नतिजा सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले ५० करोड...
काठमाडौं । दसैँमा नयाँ सामान किन्ने त नेपालीहरुको परम्परा नै हो । आफ्नो आर्थिक क्षमताले भ्याउनेहरुले दसैंकै अवसर पारेर नयाँ गाडी खरिद गर्ने चलन बढ्दो छ । यसका लागि नाडा...
काठमाडौँ । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रको विकासका लागि गणतन्त्र कोरियाले करिब १ अर्ब २५ करोड रुपैयाँ (९ मिलियन अमेरिकी डलर) अनुदान सहयोग उपलब्ध गराउने भएको छ । बुधवार...
काठमाडौँ । सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ । भाद्र २ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका...
काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्ने भएको छ। निगमको क्षमता वृद्धि परियोजनाले करिब पौने ६ अर्ब रुपैयाँको लगानीमा सो परियोजना निर्माण गर्न...
काठमाडौँ । दसैँका लागि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुल्छ । त्यसअघि भाडा समायोजनको जहिल्यै उठ्ने गरेको छ । यस वर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल चाडपर्वको मुखमा सवारीको भाडादर...
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो । बुधबार...
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कले घटेको । बजार बन्द हुँदा नेप्से परिसूचक ९.७० अङ्कले घटेर २७६७.२० को विन्दुमा झरेको छ । बजारसँगै...
काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि भारतीय सहयोगको प्रस्ताव बोकेर नेपाल आयल निगमको एक उच्चस्तरीय टोली दिल्ली पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग कारखाना स्थापनामा लगानी सुनिश्चितताका...
काठमाडौँ । नेपालको कृषि क्षेत्रमा देखिएका वित्तीय समस्या समाधान गर्ने भन्दै ‘एग्रो डेभलपमेन्ट फन्ड लिमिटेड’ नामक प्राइभेट इक्विटी कम्पनी स्थापना भएको छ । बैंकको ऋण र ब्याजको बोझले थलिएका तथा...
काठमाडौं । सरकारले पशुपन्छीमा लाग्ने रोग नियन्त्रणका लागि कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ । सरकारले तयार पारेको ‘सङ्क्रामक पशुरोग नियन्त्रण गर्न बनेको विधेयक, २०८२’ को मस्यौदामा पशुपन्छीको रोग लुकाउनेलाई...
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अवैध प्लटिङ र योजना अनुमतिबिनाको जग्गा खण्डीकरणकै कारण उपत्यकाको सहरीकरण अव्यवस्थित भएको जनाएको छ । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले दले प्लटिङकर्ताका कारण...
काठमाडौँ । प्राविधिक समस्या देखिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अझै मर्मत सुरु भएको छैन । पाइपमा देखिएको प्राविधिक समस्या समाधानका लागि भारतीय आयल कर्पोरेसन (आईओसी) को प्राविधिक टोलीले साउन ३१ गते...
काठमाडौँ । गोरखा ब्रुअरी प्रा. लि.ले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं....
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरी जम्मा ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने घोषणा गरेको छ । कम्पनीले...
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले ९४ कम्पनीका पाँच हजार रोपनी बराबरको प्लटिङ रोकेको छ । प्राधिकरणले चैत ३ गतेदेखि सुरु अवैध प्लटिङ रोक्नेगरी सुरु गरेको कारबाहीका क्रममा सो बराबरको प्लि६...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६०० रुपैयाँ घटेको हो । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १...