मकवानपुर । मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१–८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको रु ३२ करोड २२ लाख फिर्ता गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१–८२...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका सबैभन्दा महँगो कृषि उपजको सूचीमा पार्सले प्रतिकिलो अधिकतम रू १,४०० मा...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको ८६ वटा मुलुकसँग देशको व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले कुल १११ वटा मुलुकसँग व्यापार भएकोमा...
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए...
हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को एक महिनामा ३ करोड ८७ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले निकालेको साउनसम्मको खर्च...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर...
काठमाडौँ । सडक विभागले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै नागढुङ्गा–मलेखु–मुग्लिङ सडक खण्डमा यात्रा सहज र सुरक्षित बनाउन विशेष कार्ययोजना तयार गरेको छ । कार्ययोजना अनुसार, मनसुनजन्य विपद्बाट सडक अवरुद्ध भएमा...
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर,...
काठमाडौँ । भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन महिनामा मात्रै ३६ अर्ब ८१ करोड ४१...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु एक खर्ब ४३...
नेपालगन्ज । बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ । सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक...
पर्सा । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही वर्षको तुलनामा...
काठमाडौं । वरिष्ठ क्याप्टेन विजय लामालाई एलआरआर मोटर्सले नेपालमा ल्याएको जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियुक्त गरेको छ। नाडा अटो शोको चौथो दिन आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा...
काठमाडौँ । नेपाली बजारमा यो साता सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । साताको सुरुवात र अन्त्यको मूल्य तुलना गर्दा सुन र चाँदी दुवैको भाउमा सामान्य गिरावट आएको...
बागलुङ । यतिबेला ढोरपाटन बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेँला, बैजनी, गुलाबी वन फूलले सजिएको छ । रंगीविरंगी फुल, हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण समेत गरेको छ । ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ...
काठमाडौँ । किसानको खेत-खेतमा पानी पुर्याएर कृषिमा क्रान्ति ल्याउने भन्दै सुरु भएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना १५ वर्षसम्म पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०६७/६८ मा...
मकवानपुर । बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा एक हजारभन्दा बढी पर्यटकीय पूर्वाधार विकास गरेको छ । गत आर्थिक वर्ष प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास आयोजनाहरूबाट १ हजार ३१९ वटा...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६...
काठमाडौँ । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा तीन वटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ...
काठमाडौँ । लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि रु आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका...
काठमाडौं । कोटेश्वर अन्डरपास २०९० मा बनिसक्ने भएको छ । सरकारले तयार गरेको समय तालिका अनुसार उक्त संरचना २०८० भदौ १५ गते (सन् २०९० अगस्ट) मा सम्पन्न गर्ने लक्ष्य लिइएको...
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मा नेपालको वैदेशिक व्यापारमा उत्साहजनक सङ्केत देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा निर्यात झण्डै...
काठमाडौँ । लामो समयदेखि संसदीय समितिमा अड्किएको भूमि सम्बन्धी विधेयक हालै समितिबाट पारित भएको छ । सत्ता पक्षबिच नै बेमेलको अवस्था सिर्जना भएको विधेयक समितिबाट पारित भएसँगै ऐन बन्ने एउटा...
काठमाडौँ । भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार भएका छन् । अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ५० प्रतिशत अतिरिक्त कर घोषणा गरेसँगै भारतीय लगानीकर्ता नेपालमा आउन तयार देखिएका छन् । भारतीय...
काठमाडौँ । घरजग्गा कारोबारमा ह्वात्तै गिरावट आएको छ । देशभरका मालपोत कार्यालयमा साउन महिनामा भएको कारोबारले यही देखाउँछ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो वर्ष...
काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ सङ्घीय प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । संसद्मा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट सञ्चालक समितिबाट पारित भएको छ । गत शुक्रबार (३० साउन) बसेको सञ्चालक समितिको बैठकले चालू आवको बजेट पारित...
काठमाडौँ । दसैँ, तिहार, छठजस्ता ठुला चाडपर्वको चहलपहल सुरु भएसँगै बजारमा कालोबजारी तथा ठगीको जोखिम बढ्छ । अन्य समयको तुलनामा चाडपर्वको समयमा बजार अनुगमनकारी निकाय अझ बढी सक्रिय रूपमा लाग्नुपर्ने...
काठमाडौँ । केन्द्रीय दुग्ध सहकारी सङ्घ नेपालले दुग्ध उत्पादक किसानहरूको भुक्तानी लगायतका समस्या समाधान नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। सङ्घका केन्द्रीय अध्यक्ष अमर बहादुर कुँवरले पत्रकार सम्मेलनमार्फत सरकारसँग...
काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी टीसीएलले ओलम्पिक फ्रीस्टाइल स्की च्याम्पियन आयलीन गु लाई आफ्नो नयाँ ग्लोबल ब्रान्ड एम्बासेडर नियुक्त गरेको छ । यो नियुक्ति टीसीएल को विश्वव्यापी ओलम्पिक साझेदारी तथा ओलम्पिक...
काठमाडौँ। नेपाल इन्फर्मेशन टेक्नोलोजी (NIT) ले भारतको इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटी (इग्नु) सँगको सहकार्यमा सञ्चालित खुला तथा दूर शिक्षा कार्यक्रमलाई थप प्रविधि–मैत्री र पहुँचयोग्य बनाएको छ। सन् २००८ देखि...
काठमाडौं । सानिमा बैंक लिमिटेडलाई चीनको निर्यात-आयात (एक्जिम) बैंकले नेपालका लागि आफ्नो एजेन्ट बैंक नियुक्त गरेको छ। कुल २५५ मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजनाका लागि वित्तीय सहजीकरण गर्न सानिमालाई...
काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो नवीनतम उत्पादन सीजी मेरिडिया काराओके क्यूएलईडी टिभी (५५ इन्च) प्रदर्शनीमा प्रस्तुत गरेको छ । घरमै कराओकेको...
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर सङ्कलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित...
काठमाडौँ । सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा...
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष आनन्द राज शर्मा वाग्ले नियुक्त भएका छन्। बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वाग्लेलाई शुक्रबार शपथ गराएका छन्। नवनियुक्त...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको...
काठमाडौँ । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न भारतले स्वीकृत दिएको...
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार शुक्रबार छापावाल सुन...
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा...