काठमाडौँ । पछिल्लो समय सरकारले बजारमा बिक्री हुने सम्पूर्ण वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय गरेसँगै बजारमा नयाँ तरङ्ग सिर्जना भएको छ । उपभोक्ता हित संरक्षणको लागि ल्याइएको यो नीतिको निजी क्षेत्र, तथा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वऊर्जामन्त्री जनार्दन शर्माले सरकार र अदालतले जलविद्युत उत्पादकहरूको घाँटी समाउने काम गरेको बताएका छन् । मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २३ औँ...
एमआरपी भनेको अधिकतम खुद्रा मूल्य हो । आयातकर्ता अथवा उद्योगीले आफ्नो वस्तु उपभोक्ताको ढोकासम्म पुग्दा लाग्ने लागतसहितको मूल्य राखेको हुन्छ । उनीहरूले गरेको सम्पूर्ण खर्च कटाएर अहुन्तिम विन्दुसम्म पुग्नको लागि...
काठमाडौँ । पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले ऊर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् । आज काठमाडौँमा इप्पानको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका लागि तत्काल ‘सनसेट ल’ बनाइ लागू गर्नुपर्ने माग गरेका छन् । आज काठमाडौंमा इप्पानको २३ औं वार्षिक...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौँ । राजधानीलाई पर्यटकीय नगरी पोखरा जोड्ने पृथ्वी राजमार्ग विस्तारले कतै राहत र कतै पीडा दिएको छ । धादिङको सिमबजारमा सडक बनेपछि धुलो र दुर्घटनाबाट मुक्ति पाएकोमा स्थानीय खुसी छन्,...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर...
काठमाडौँ । डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकका प्रा.डा. विश्वनाथ पौडेलसमक्ष प्रतिवेदन बुझाएको छ । सोमबार कार्यदलले गभर्नरसमक्ष अन्मित प्रतिवेदन बुझाएको हो । ...
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका २ वटा उद्योग तथा फर्ममाथि कारबाही गरेको छ । विभागले सोमबार गरेको नियमित बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत व्यापार व्यवसाय...
काठमाडौँ । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप सँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ । क्याम्पा कोला रिलायन्स...
काठमाडौं । दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सत्ता समीकरणको एक वर्ष पूरा भएको छ । २०८१ असार १७ गते यी दुई ठुला दलबिच सत्ता...
काठमाडौँ । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन Quality को मामलामा No Compromise अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । जस अन्तर्गत घरबेटी र भाडावालबिचको सम्झौतामा...
काठमाडौँ । सफ्टवारिका कलेज अफ आइटी एन्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि उत्सव ‘टेक एक्स : एलिभेट २०२५ को तेस्रो संस्करणको घोषणा गरेको छ। असार ३२ देखि श्रावण ३ गतेसम्म चार...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ शुल्क तोकेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक ऐनमा काठमाडौँ महानगरपालिका आफैले सञ्चालन गरेको पार्किङ स्थलमा पहिलो दुई घण्टा पार्किङ गरेको शुल्क नलाग्ने...
नयाँ दिल्ली । भारतको थोक मुद्रास्फीति घटेको छ । जुन महिनामा त्यहाँको मुद्रास्फीति शून्य दशमलव १३ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ । योसँगै महँगी दर २० महिनायताकै न्यून स्तरमा...
काठमाडौँ । मौद्रिक नीतिपछिको सेयर बजार दोस्रो दिन घटेर बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ३५.०९ अङ्कले घटेर २७२५.७१ अङ्कमा झरेको हो । बजारमा आज ८...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो स्टक एक्सचेञ्जको नयाँ प्रक्रिया सुरु गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष सम्बोधन गर्दै उनले यस्तो...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विशेष सम्बोधन गर्दै अघिल्लो सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैँले...
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाको सरकारी मूल्याङ्कन अनुसार सबैभन्दा महँगो जग्गा दरबार मार्गको रहेको छ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐनअनुसार सबैभन्दा उच्च मूल्य ५० लाख...
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास...
काठमाडौँ । आदिवासी जनजाति आयोगले काठमाडौँ– तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्थान विन्दु (जिरो प्वाइन्ट) लाई डुकु छापमा सार्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा सार्वजनिक...
पोखरा । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २२ अर्ब ९३ करोड रुपैयाँ बजेट खर्च गर्यो । ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले करिब ७० प्रतिशत खर्च गरेको हो...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार सोमबार...
आर्थिक वर्षको अन्त्यसँगै बजेट कार्यान्वयनको प्रतिशतलाई लिएर सार्वजनिक वृत्तमा चासो र चिन्ता व्यक्त हुन्छ । यो स्वाभाविक प्रक्रिया पनि हो । यसलाई सरकारले केवल तथ्याङ्कको आँखाले मात्र नभई संरचनागत, नीतिगत...
प्रदेश संरचना लागु भएपछि गठन भएका सरकारहरूले आठ वटा बजेट प्रस्तुत गरिसकेका छन् । सङ्घीयता कार्यान्वयनको यो महत्त्वपूर्ण अवधिमा प्रदेश सरकार, विशेषगरी गण्डकी प्रदेश सरकारको कार्यसम्पादन र बजेट खर्चको प्रवृत्तिलाई...
काठमाडौँ । जुम्लाको तिला गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ल्याएको बजेटमा आन्तरिक स्रोतबाट जम्मा २० लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । यो माथिल्ला तहका सरकारबाट प्राप्त...
सरकारको एक वर्ष उपलब्धिपूर्ण रह्यो । आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायत अरू सबै हिसाबले उपलब्धिपूर्ण ढङ्गले हामीले एक वर्ष व्यतीत गरेका छौँ । हाम्रा उपलब्धि गर्व गर्न लायक छन् । लगानीमैत्री...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९...
काठमाडौँ । विद्युत नियमन आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । आयोगको आइतबार बसेको २७९औँ बैठकले स्वीकृत गरेपछि वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिएको...
विराटनगर । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिलाई नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सकारात्मक रूपमा लिएको छ । परिसंघले वर्तमान चुनौतीपूर्ण आर्थिक अवस्थाबाट अर्थतन्त्रलाई माथि...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने गरी आएको जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुनर्उत्थान एवं...
काठमाडौँ । सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको...
काठमाडौँ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने सार्वजनिक निकायहरूलाई परिपत्र गरेको छ । अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय,नेपाल राष्ट्र बैङ्क,सार्वजनिक...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी पूर्वाधारलाई उच्च प्राथमिकता दिएर बजेट ल्याएको छ । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल असार मसान्त अर्थात् ३२ गते बोलाएका छन् । महानगरपालिकाले आज नीति तथा कार्यक्रम...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यस्तो छ महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ) :
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा जम्मा ५२.१३ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ल्याएको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेटमध्ये खर्च गर्न पाउने अन्तिम...
काठमाडौँ । काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । उनले आगामी आर्थिक बर्ष...
काठमाडौँ । मौद्रिक नीतिपछिको पहिलोपटक खुलेको शेयर बजारमा सामान्य सुधार देखिएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको सेयर बजार २९ अंकले बढेको हो । कारोबारको सुरुमा झन्डै ६९...