म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा कक्षामा विद्यार्थी सङ्ख्या शून्य भएको छ । कक्षा चारसम्मको पठनपाठनको अनुुमति पाएको विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिक सत्र २०८२...
काठमाडौं । नेशनल ल कलेजले नमुना संयुक्त राष्ट्र संघ सम्मेलन गर्ने भएको छ। एमसी(एमयूएन समितिको आयोजनामा जेठ २३ देखि २५ गतेसम्म नमुना संयुक्त राष्ट्र सङ्घ सम्मेलन हुन लागेको हो ।...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यलयमा भएको तोडफोडप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ। जेठ १४ गते त्रिवि उपकुलपतिको कार्यकक्षमा विभिन्न क्याम्पसमा नेविसंघबाट निर्वाचित...
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षाका ठोस कार्यक्रम समेट्न नसकेको ठहर गरेको छ। विपद्को अवस्थामा शिक्षा तथा सिकाइको निरन्तरता, प्रविधिमा आधारित...
काठमाडौँ । एन प्याब्सन काठमाडौँ जिल्ला समितिले शिक्षकहरूलाई तालिम दिएको छ । काठमाडौँका ४० विद्यालयका ३२७ जना शिक्षिकाहरूलाई तालिम दिएको हो। पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। ...
काठमाडौँ । सरकारद्वारा पेश गरिएको नयाँ आर्थिक विधेयकमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि नयाँ आर्थिक प्रावधान समावेश गरिएको छ। अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकअनुसार अबदेखि विदेशमा अध्ययनका लागि...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का ६ जना लेक्चरलाई स्पष्टीकरण सोधेको छ । त्रिवि रेक्टरको कार्यालयले ६ जना लेक्चरलाई स्पष्टीकरण सोधेकोमा एक जनाले...
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर छ । कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा तीन जना विद्यार्थी छन् । कक्षा ३ मा...
काठमाडौँ । संसद्को शिक्षा समितिको आइतबारको बैठकमा दुई वटा विषयमा छलफल कार्यक्रम थियो । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले बैठकको प्रारम्भमै निजी विद्यालयको लगानी के गर्ने भन्ने र प्रारम्भिक बाल विकास...
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विषय शिक्षा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन सच्याउन नवप्रवेशी तथा सरुवा पीडित शिक्षकहरूले माग गरेका छन् । उपसमितिको प्रतिवेदन नसच्याएसम्म आफ्नो नियुक्ति भएको भन्दा माथिल्लो...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि वैशाख...
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप समय माग गरेको छ। शिक्षा समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा शिक्षामन्त्री रघुजी पन्तले एक साताको समय माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताएकी छन् । आइतबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा भाग लिँदै...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूका विषयमा झुक्याउन नहुने बताएका छन् । आइतबार शिक्षा समिति बैठकमा बोल्दै पौडेलले शिक्षकहरूसँग सरकारले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा...
कीर्तिपुर । आराध्य रञ्जितकार कलम, कागज वा क्यालकुलेटर बिना मनमनै हिसाब गर्ने गणितीय कला (युसिमास) प्रतियोगिताको ‘च्याम्पियन अफ दी च्याम्पियन’ घोषित भएका छन् । आज यहाँ सम्पन्न उक्त प्रतियोगितामा सहभागी देशभरका...
चीन । भाषा,संस्कृति र खानाले दुई देशको सम्बन्धलाई विस्तार गर्ने उद्देश्य राखेर युनानमा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । युनान मिन्चु (जातीय) विश्वविद्यालयमा आयोजना गरिएको महोत्सवमा नेपाल,भारत,पाकिस्तान,बङ्गलादेश,श्रीलङ्का, मलेसिया, इन्डोनेसिया देशका संस्कृति,खानाका...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक...
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्काय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबिच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र आदान–प्रदान गरिएको छ। काङ्वोन युनिभर्सिटीतर्फबाट...
काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमाथि आपत्ति जनाएको छ । संसद्को शिक्षा समिति अन्तर्गतको शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमा बुझाएको प्रतिवेदनमा आपत्ति जनाएको...
काठमाडौँ । इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्न लागेको छ । भोलि (जेठ ९ गते) बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्म काठमाडौँको बागबजारमा रहेको आफ्नै कार्यालयमा ‘टेस्ट प्रिपरेशन...
सिराहा । सिराहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर)...
काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । ४५ दिनको समय लगाएर उपसमितिले तयार पारेको प्रतिवेदनमाथि समितिमा...
काठमाडौँ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि कमजोरी औँल्याएकी छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रतिवेदनमाथि धारणा राख्दै...
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्रपछि विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो। नेपाल शिक्षक महासंघसँग गत वैशाख १७...
काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन आफू गम्भीर रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथि छलफलका...
काठमाडौँ । सिंहदरबारमा शिक्षा समिति बैठक सुरु भएको छ । बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ । बैठकमा सदस्यहरुररुले आफ्नो धारणा...
काठमाडौँ । नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले विगतमा नेपाल शिक्षक महासंघसँग सरकारले गरेका सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार नेपाल शिक्षक संघ काठमाडौँ महानगरका पदाधिकारीसँगको छलफलका क्रममा...
पोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी), काठमाडौँको म्यानेजमेन्टमा पुनः सुरु भएको हो । सन् २००६...
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले तयार पारेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनप्रति सरुवा पीडित शिक्षकहरूले आपत्ति जनाएका छन् । पीडित शिक्षकहरूलेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, प्रतिनिधिसभा तथा राष्ट्रियसभा...
काठमडौँ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टिकाटिप्पणी गर्नु उचित नहुने बतानएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पन्तले उपसमितिको...
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको विषयमा प्रतिवेदन बुझाएको छ । ४५ दिनको समयसीमा पाएको उपसमितिले विधेयकमाथि दफावार छलफल गर्दै प्रतिवेदन शिक्षा समिति सभापति अम्मर बहादुर...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताएका छन् । प्राध्यापक राजेन्द्र सुवेदीको कृति भूमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...
पर्वत । पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२...
काठमाडौं । किशोर किशोरीलाई सही मार्गमा अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष...
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जारी गरेको नयाँ भर्ना निर्देशिका जलाएको छ। नेविसंघका प्रतिनिधिहरूले परिषद् सदस्य-सचिव महेश भट्टराईको उपस्थितिमा उक्त निर्देशिकालाई जलाएका हुन्।...
काठमाडौँ । विकासोन्मुख राष्ट्रको शिक्षा बजेट कम्तीमा २० प्रतिशत हुनुपर्ने भनिन्छ । कतिपय विकसित देशहरूले शिक्षामा २० प्रतिशतभन्दा बढी बजेट छुट्याउँदै आएका छन् । नेपालमा पनि यो विषय वर्षौँदेखि उठ्दै आएको...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरिया अध्ययनका लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ । दक्षिण कोरियामा डी–२ र डी–४ भिसामा स्नातक तह अध्ययन...
वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो...
काठमाडौँ । सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्दै’ नीति अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, विज्ञान तथा...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा...
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले थालेको आन्दोलनमा सहभागी शिक्षकहरूमाथि प्रतिशोध साध्न थालिएको छ । विभिन्न जिल्लाहरूमा काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका शिक्षकहरूमाथि प्रतिशोध साध्दै उनीहरूको अनियमित सरुवा गर्न थालिएको छ । ...