आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

शिक्षा

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले थप १० वटा सेवाहरू अनलाइनमार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक विज्ञप्ति जारी गर्दै असार १५ गतेदेखि १० वटा सेवाहरू अनलाइनमार्फत प्रदान गर्न लागेको...