काठमाडौँ । गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली,
काठमाडौँ । ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म हो ‘द्रौपदी’ । केही दिन अगाडि निर्माण घोषणा भएको फिल्मको शनिबार र आइतबार कलाकार छनौट अडिसन भएको छ । जसमा ४१६ जनाले...
काठमाडौँ । सोमबार देशभरका चलचित्र घर (फिल्म हल) बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गर्न लागिएको हो । मूल्य...
काठमाडौँ । अभिनेता गौरव पहरीले प्रेमिका श्रेयानी खतिवडासँग लगनगाँठो कसेका छन् । उनले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । अभिनेता गौरव र श्रेयानीबिच केही अगाडि होटल र्याडिसनमा आयोजित...
नयाँ दिल्ली । आमिर खानको फिल्मी यात्रा ३० वर्षभन्दा लामो छ । यो अवधिमा उनले कयौँ सुपर हिट र ब्लकबस्टर फिल्म दिएका छन् । उनको अभिनय र उत्कृष्ट चलचित्रका...
काठमाडौँ । अभिनेता तथा गायक कोशिस क्षेत्री विवाहवन्धनमा बाँधिएका छन् । हेटौँडा स्थायी घर भएका कोशिसले हेटौँडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् । उनीहरुबिच गत माघ १७ गते विवाह...
नयाँ दिल्ली । डेब्यू फिल्म फ्लप भएर पनि अहिले बलिउडका राम्रो पकड बनाएर बसेका अभिनेत्री धेरै छन् । शुरुआती दिनमा सफलताका स्वाद चाख्न नपाएका यी अभिनेत्रीहरू अहिले करोडौं फ्यानका प्रिय...
नयाँ दिल्ली । भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेविरुद्ध उजुरी दर्ता भएको छ । आफ्नै मृत्युको झुटो खबर फैलाएको भन्दै अभिनेत्रीविरुद्ध उजुरी दर्ता भएको हो । शुक्रबार बिहानै पाण्डेको मृत्युको...
काठमाडौंँ । निर्देशक दीपेन्द्र के.खनाल अहिले सर्लाहीमा छन् । आफ्नो निर्देशन रहने फिल्म ‘मेयर’ छायांकनका लागि उपयुक्त लोकेशन हेर्न उनी केही दिन अगाडि टिम सहित सर्लाही पुगेका हुन् । सल्लाहीका...
काठमाडौंँ । ‘स्वदेशी फिल्मलाई विदेशीले विस्थापित गरिसक्यो’ नेपाली निर्माता निर्देशकको मुखमा झुन्डिएको शब्द हो यो । हुन पनि नेपालमा स्वदेशीभन्दा विदेशी फिल्म नै बढी रिलिज हुने गरेका छन् । ...
नयाँ दिल्ली । बलिउड सेलिब्रेटीहरुको डिपफेक भिडियो रोकिने नामै छैन । रश्मिका मंदना, कट्रिना कैफ र नोरा फतेहीसमेत कयौं अभिनेत्रीहरु डिपफेकको चपेटामा आएका थिए । यो सूचीमा अब अक्षयकुमारको पनि...
काठमाडौँ । दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रूपमा नेपाल...
काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर’ धरानमा प्रिमियर हुने भएको छ । ११ फागुनबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र केही अगाडि लण्डनमा प्रिमिएर भएको थियो । धरान प्रिमिएर ५ फागुनमा रहेको...
काठमाडौँ । गायक तथा सङ्गीतकार योक्तुम्बा रमेशराज लिम्बूको नयाँ गीत ‘सम्झना आउँछ’को भिडियो सार्वजनिक भएको छ । भिडियो गायक रमेशराजले नै निर्देशन गरेका हुन् । भिडियोमा पछिल्लो समय चर्चामा...
गोदावरी । उपसभामुख इन्दिरा राणाको प्रमुख आथित्यतामा १२ मिनेटको म्युजिकल चलचित्र ‘चल्ने हावालाई’ प्रदर्शनमा गरिएको छ । चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्रमा महिला शक्तिकरणका कुराहरू उठाइएको भन्दै उपसभामुख...
मुम्बई । बलिउड सेलिब्रेटीहरुको डीपफेक भिडियोहरु रोकिने संकेत देखिएको छ । रश्मिका मन्दना, कट्रिना कैफ र नोरा फतेही लगायतका धेरै अभिनेत्रीपछि अब अभिनेता अक्षय कुमारको एउटा डीपफेक भिडियो सार्वजनिक भएको...
मुम्बई । लोकसभा चुनाव अघि अभिनेता थलापति विजयले तमिलनाडुमा राजनीतिक पार्टी खोलेका छन्। उनले पार्टीको नाम तमिझगा वेत्री कझगम राखेका छन् । यसको हिन्दीमा अर्थ तमिलनाडु विजय पार्टी हो। ...
काठमाडौँ । मृत भनिएकी पुनम पाण्डे जिउँदै छिन् । अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् । क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको पुनमले बताइन्...
काठमाडौँ । करिब एक दशकदेखि लेखनमा सक्रिय गीतकार हिमांशु रायमाझी 'गोधुली'को शब्द रहेको नयाँ गीत 'नयनले खोजी' सार्वजनिक भएको छ । गीतमा गायक फिरोज बस्नेतको स्वर तथा संगीत रहेको छ...
काठमाडौँ । चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा नयाँ चलचित्र ‘पार्वती’ बन्ने भएको छ । सुवेदीले जन्मदिनको अवसर पारेर चलचित्र निर्माण घोषणा गरेका हुन् । सुवेदीकै लेखन र निर्माण...
मुम्बई । अभिनेत्री अमिषा पटेलले मुरादाबाद अदालतबाट अग्रिम जमानत पाएकी छिन् । ११ लाख रुपैयाँ लिएर पनि कार्यक्रममा अभिनेत्री नआएको भन्दै इभेन्ट कम्पनी सञ्चालककातर्फबाट उजुरी परेको थियो । ड्रीम...
काठमाडौंँ । अभिनेत्री उपासनासिंह ठकुरी पछिल्लो समय फिल्म ‘हात्तीछाप’ को कारणले चर्चामा छिन् । फिल्मभित्र उनलाई दयाहाङको प्रेमिकाको रुपमा देख्न सकिन्छ । बिहिबार साँझ ‘हात्तीछाप’ ले आयोजना गरेको एक कार्यक्रममा...
काठमाडौँ । फिल्म ‘दयारानी’ का निर्देशक हुन् माओत्से गुरुङ । लाहुरे परिवारिका उनी त्यो विरासत छोडेर फिल्ममा होमिएका हुन् । कलाकारको रुपमा थुप्रै फिल्म अभिनय गरेका माओत्सेको ‘दयारानी’ निर्देशकमा डेब्यु...
काठमाडौँ । फिल्म ‘भुटान’ अभिनय गरेर भर्खर अमेरिकाबाट फर्किएका अभिनेता दयाहाङ राई फिल्म ‘हात्तीछाप’ लाई लिएर उत्साहित देखिएका छन् । बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै उनले ‘हात्तीछाप’ को कथावस्तु आफूलाई...
नयाँ दिल्ली । मृत भनिएकी पुनम पाण्डे जिउँदै छिन् । अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् । क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको पुनमले...
काठमाडौँ । ‘विवाहपछि अभिनेत्रीको करिअर सङ्कटमा पर्छ’ नेपाली फिल्म क्षेत्रको यो भनाई कति अभिनेत्रीको लागि मिलेको होला । तर अभिनेत्री आँचल शर्माको हकमा भने यो मिलेको छैन । किनभने विवाहपछि...
काठमाडौँ । अभिनेता दयाहाङ राईले अबको एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् । आफूले अभिनय गर्नुपर्ने धेरै फिल्म थुप्रिएका कारण यस्तो गर्न लागेको उनले सुनाए । ‘मैले...
काठमाडौँ । फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘उपहार’ । अभिनेत्री रेखा थापाको निर्माता तथा अभिनय रहेको फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक भएको छ । रविन भुसालको...
काठमाडौँ । ‘महाजात्रा’ चैत्र ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । प्रदीप भट्टराई निर्देशित फिल्म यो वर्षको प्रतिक्षित फिल्मको सूचिमा पनि छ । निर्माण युनिटले बिहीबार फिल्मको एक...
काठमाडौँ । सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’ शुक्रबारदेखि मञ्चन हुने भएको छ । शिल्पी थिएटर बत्तीसपुतलीमा मञ्चन हुने नाटक २९ गतेसम्म चल्नेछ । गंगालाल फाउन्डेसन र गार्डेन...
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खान र उनकी छोरी सुहाना खानबारे लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । बाबुछोरी एकै साथ ठुलो पर्दामा देखिन सक्ने खबरहरू आइरहेको थियो । तर...
नयाँ दिल्ली । यतिबेला दीपिका पादुकोण फाइटरका कारण चर्चामा छिन् । यो फिल्ममा ऋतिकसँगको उनको जोडीलाई दर्शकले निकै मन पराई रहेका छन् । फिल्म बक्स अफिसमा सुपरहिट साबित पनि भइसकेको...
काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण आयोजना हुने भएको छ । मेरिल्यान्ड राज्य तथा वासिङ्टन डिसी महानगर क्षेत्रमा आगामी २० देखि २३ जुनसम्म आयोजना हुने महोत्सवको आवेदन समेत...
काठमाडौंँ । रोहित अधिकारीको निर्माण रहेको फिल्म ‘फर्की फर्की’ को प्रदर्शन मिति हेरफेर भएको छ । फिल्मको प्रदर्शन मिति आगामी जेठ ११ बताइए पनि बुद्ध जयन्तीको अवसर पारेर एकदिन अगाडि...
मुम्बई । बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन् । उनी सन् २०२४ मा उनी कैयौँ फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन...
काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको इन्डो–नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ । दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रहमानन्दमको जन्मदिनको अवसर पारेर उनको सोलो फस्टलुक सार्वजनिक गरेको...
काठमाडौँ । लोकप्रिय गायक युवराज चौलागाईले नयाँ गीत ‘नझुक्याउ’ बोलमा ल्याएका छन् । गीतमा गायक चौलागाई कै सङ्गीत सुन्न र दीपिका थापाको शब्द छ । गीतको म्यूजिक भिडियोलाई शान...
नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म फाइटरले आशा गरेजस्तो प्रदर्शन गर्न सकेको छैन । फिल्म निकै सकारात्मक रिभ्युको साथमा रिलिज भएको थियो । फिल्मको कहानी इमोशनल भएको...
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको नाममा घोटाला भइरहेको छ । खानको प्रडक्शन हाउसले यसबारे अलर्ट गराउन नोटिस नै जारी गरेको छ । सलमान खान फिल्म्स (एसकेएफ)ले एउटा विज्ञप्ति...
झापा । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मन्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र...
नयाँ दिल्ली । सुकेश चन्द्रशेखरले कालो धनलाई सेतो बनाएको मामिलामा अभिनेत्री ज्याकलिन फर्नांडिस झन्झन् फस्ने देखिएकी छन् । कानुन पालना गराउने भारतीय निकाय प्रवर्तन निदेशालय (ईडी)ले दाबी गरेअनुसार सुरेशको ठगी...