शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

चलचित्र 'अन्जिला'को छायाङ्कन सुरु

काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र  'अन्जिला' को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त